Trending
Prev Story
Next Story

१० दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार २२८ करोड

Hamro Patro News •
November 15, 2026 • 08:07 AM
3
3 reads 0 reactions

मुम्बई । रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको १० दिनमै विश्वभरबाट १ हजार २२८ करोड भारु ग्रस कमाइ गरेको छ। नितेश तिवारी निर्देशित फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार...

1 / 2
Swipe Photos

मुम्बई । रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको १० दिनमै विश्वभरबाट १ हजार २२८ करोड भारु ग्रस कमाइ गरेको छ। नितेश तिवारी निर्देशित फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले भारतमा मात्रै ८१९ करोड ५० लाख भारु कमाइ गरेको छ। यससँगै यो सन् २०२६ मा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘धुरन्धर–२’ पछि दोस्रो स्थानमा पुगेको छ। ‘धुरन्धर–२’ ले विश्वभरबाट १ हजार ८३९ करोड भारु कमाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
23h ago
'रामायण' नवौँ दिनमा एक हजार करोड भारु पार

'रामायण' नवौँ दिनमा एक हजार करोड भारु पार

फिल्म ‘रामायण’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हप्तामा शानदार प्रवेश गरेको छ।

#फिल्म #भारु #रामायण
Compare →
Onlinekhabar
4d ago
रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता …

#फिल्म #रामायण
Compare →
Ekantipur
1w ago
नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् ।

#फिल्म #रामायण #कमाइ
Compare →
Bizshala
5d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#फिल्म #कमाइ
Compare →

Related Stories

Technology
Build #2612