Trending
Prev Story
Next Story

शाहरुखको ‘पठान’लाई पछि पार्दै ‘रामायण’ले रच्यो नयाँ इतिहास

Hamro Patro News •
November 14, 2026 • 07:11 AM
3
3 reads 0 reactions

मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ। प्रदर्शनमा आएको आठ दिनमै विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारु ग्रस कलेक्सन गरेको यस चलचित्रक...

1 / 2
Swipe Photos

मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ।

प्रदर्शनमा आएको आठ दिनमै विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारु ग्रस कलेक्सन गरेको यस चलचित्रको नौ दिनको कुल कमाइ १ हजार ११० करोड भारु पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

#रामायण
Compare →

Related Stories

World News
Build #2612