Trending
Prev Story
Next Story

मोसन पोस्टरमा अक्षय कुमारको ‘समुक’, प्रदर्शन मिति घोषणा

Hamro Patro News •
November 16, 2026 • 11:07 AM
2
2 reads 0 reactions

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमारको आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘समुक’ को मोसन पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमवार फिल्मको पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत घोषणा...

1 / 2
Swipe Photos

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमारको आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘समुक’ को मोसन पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमवार फिल्मको पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत घोषणा गरेको हो । यो फिल्म सन् २०२७ मे २८ अर्थात् २०८४ जेठ १४ गतेदेखि विश्वभरका सिनेमा हलमा प्रदर्शन हुने तय भएको छ ।

सार्वजनिक मोसन पोस्टरमा अक्षय कुमार निकै फरक तथा आक्रामक अवतारमा देखिएका छन् । कालो पहिरनमा बन्दुक बोकेर घना जंगलको बीचमा उभिएका अक्षयको लुक्सले दर्शकमाझ कौतुहलता बढाएको छ । पोस्टरमा देखाइएको विशालकाय रहस्यमय जीवको हातले फिल्ममा मानिस र कुनै शक्तिशाली गैरमानवीय प्राणीबीचको संघर्ष हुन सक्ने संकेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2h ago
बन्दुक बोकेर जंगलमा उत्रिए अक्षय कुमार, यसपटक हुनेछ खतरनाक भिडन्त

बन्दुक बोकेर जंगलमा उत्रिए अक्षय कुमार, यसपटक हुनेछ खतरनाक भिडन्त

बलिउड अभिनेता अक्षय कुमार यसपटक फरक अवतारमा दर्शकमाझ आउने तयारीमा छन् । उनको आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘समुक’को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अक्षय बन्दुक बोकेर घना जंगलमा उभिएको देखिएका …

#फिल्म #पोस्टर #अक्षय
Compare →
Nagarik News
1w ago
‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

#कुमार
Compare →

Related Stories

World News
Build #2612