सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोट खेलअन्तर्गत डडेलधुरामा सञ्चालन भएको भलिबल प्रतियोगिताको समापन समारोहमा उनले सुदूरपश्चिमलाई खेलकुदको ‘हब’का रूपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि सबैसँग सहकार्य गरिने बताए ।
Read full story at source ( ratopati.com )