काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी भएको छ । सोमबार राति १०ः३० बजेबाट आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणका लागि नेपाली सेना र नेपाल प्रहरीका दमकल घटनास्थलमा पुगिसकेका छन्...
काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी भएको छ । सोमबार राति १०ः३० बजेबाट आगलागी सुरु भएको हो ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना र नेपाल प्रहरीका दमकल घटनास्थलमा पुगिसकेका छन् । अहिले आगो निभाउने प्रयास भइरहेको उपत्यका प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed