Trending
Prev Story
Next Story

जनउत्थान सामुदायिक लघुवित्तका विभिन्न पदमा कर्मचारी माग

Arthasansar •
September 20, 2026 • 03:30 PM
1
1 reads 0 reactions

पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडी ८ जिल्ला गरी जम्मा १९ जिल्ला कार्यक्षेत्र रहेको नेपाल राष्ट्र बैंकबाट...

जनउत्थान सामुदायिक लघुवित्तका विभिन्न पदमा कर्मचारी माग

पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडी ८ जिल्ला गरी जम्मा १९ जिल्ला कार्यक्षेत्र रहेको नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।

कम्पनीले अधिकृत पदमा १ जना, कनिष्ठ अधिकृत पदमा ३ जना, व्यस्थापन प्रशिक्षार्थी (करार) पदमा ४ जना, सहायक पदमा ३ जना, कनिष्ठ सहायक पदमा १ जना र प्रशिक्षार्थी सहायक (करार) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र कम्पनीको बेवसाइटमार्फत दरखास्त आवेदन दिनु पर्नेछ। कार्यक्षेत्रभित्रका स्थानीय बासिन्दा र मोटरसाइकल/स्कुटर र लाइसेन्स भएकाले प्राथमिकता पाउँनेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले शुक्रबार (कात्तिक २७ गते) खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी विज्ञा...

#पदमा #कर्मचारी #सहायक
Compare →
Bizshala
1w ago
विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहका ४०५ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार...

#पदमा #कर्मचारी
Compare →
Ekantipur
9h ago
चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवन निकुञ्जका मध्यवर्ती वनले जीप, हात्ती र डुङ्गा सफारीबाट करोडौँ आम्दानी गर्दा निकुञ्जबाहिरका ९३ वनमध्ये ३४ मा मात्रै पर्यापर्यटन गतिविधि भइरहेका छन्।

#सामुदायिक
Compare →
Onlinekhabar
1d ago
सोनमाका ७७ कर्मचारीलाई साइकल

सोनमाका ७७ कर्मचारीलाई साइकल

२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो। साइकल वितरण गर्दै …

#कर्मचारी
Compare →
Nagarik News
6d ago
सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी संख्या खुलाएर पठाउन आग्रह गरेको छ।

#कर्मचारी
Compare →

Related Stories

National (Nepal)
Build #2611