Trending
Prev Story
Next Story

पनामामा भूकम्पपछि आपत्काल घोषणा

Arthasansar •
October 13, 2026 • 05:17 PM
1
1 reads 0 reactions

शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा...

पनामामा भूकम्पपछि आपत्काल घोषणा

शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ। यसैबिच मङ्गलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ।

यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६.१ र ६.६ म्याग्निच्युडसम्मका थिए । भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तरपश्चिममा रहेको थियो। सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा भएको छ भने पनामा सहरमा पनि क्षति पुगेको छ। प्रारम्भिक विवरणमा केही मानिस सामान्य घाइते भएको जनाइएको थियो।राष्ट्रपति जोस राउल मुलिनोले राहत कार्य समन्वय गर्न, स्रोतसाधन व्यवस्थापन गर्न र प्रभावित समुदायका आवश्यकता सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिए। सरकारले चन्दा सङ्कलन केन्द्र स्थापना गर्नुका साथै प्रभावित क्षेत्रका अस्पतालमा बिरामीलाई बाहिर निकालेर उपचारको व्यवस्था गरेको छ।

भूकम्पपछि दुई मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो भने देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सावधानीका लागि अस्थायी रूपमा बन्द गरी पछि पुनः सञ्चालनमा ल्याइएको थियो। अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो । अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि खतरा नरहेको जनाएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इरानद्वारा अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंककारी संगठन’ घोषणा

इरानद्वारा अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंककारी संगठन’ घोषणा

काठमाडौं । इरानको परराष्ट्र मन्त्रालयले बुधबार अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंककारी संगठन’ घोषणा गरेको छ । अक्टोबरको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धपछि सहयोग...

#घोषणा
Compare →
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#घोषणा
Compare →
Ekantipur
3d ago
नेपाली यु–१९ टोलीको घोषणा

नेपाली यु–१९ टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी १२ देखि २२ नोभेम्बरसम्म सञ्चालन हुने शृङ्खलाका लागि मंगलबार सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

#घोषणा
Compare →
Onlinekhabar
4d ago
सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि इजरायली राजनीतिमा तरङ्ग पैदा भएको छ। इजरायलका राष्ट्रपति …

#घोषणा
Compare →
Bizshala
1w ago
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

काठमाण्डौ । शाओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘शाओमी किन्दा उपहार एभ्रिडे बम्परमा थाइल्यान्ड...

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2611