Trending
Prev Story
Next Story

नेपाल प्रहरीमा खाली हुँदै ६ एआईजी पद, आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना

Hamro Patro News •
November 16, 2026 • 03:35 AM
3
3 reads 0 reactions

नेपाल प्रहरीमा आगामी पुस ५ देखि ६ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुने भएको छ। एक ठाउँ अहिले खाली छ भने पुस ५ गते ५ जना एआईजी एकसाथ अनिवार्य अवकाशमा जाने भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्...

1 / 2
Swipe Photos

नेपाल प्रहरीमा आगामी पुस ५ देखि ६ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुने भएको छ। एक ठाउँ अहिले खाली छ भने पुस ५ गते ५ जना एआईजी एकसाथ अनिवार्य अवकाशमा जाने भएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सुशील सिंह राठौर, प्रदेश समन्वय विभाग प्रमुख सिद्धिविक्रम शाह, कार्य विभाग प्रमुख हिमालय कुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक ३० वर्षे सेवा अवधिका कारण एकसाथ अवकाश हुने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवाको रस्साकसी

प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवाको रस्साकसी

२६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका प्रमुख तथा आईजीपी दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्‍यो । १८ कात्तिकको आकस्मिक मन्त्रिपरिषद् बैठकले सुरक्षा सल्लाहकारको दरबन्दी सिर्जना गर्दै कार्कीलाई सरुवा मात्रै गरेन, एआईजी डा. मनोजकुमार …

#एआईजी #प्रहरीमा #बढुवा
Compare →
Ekantipur
1d ago
सशस्त्र प्रहरीमा रिक्त एक एआईजी पदमा तीन प्रतिस्पर्धी

सशस्त्र प्रहरीमा रिक्त एक एआईजी पदमा तीन प्रतिस्पर्धी

एआईजी वंशीराज दाहालको पदावधि एक वर्ष थप गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको थियो । तर, उनी बर्खास्त भएसँगै यो पद खाली छ ।

#एआईजी #प्रहरीमा
Compare →
Arthasansar
5d ago
१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकको भविष्य अन्योलमा परेको छ। जारी सिजनमा लगातार कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई...

#मात्रै #सम्भावना
Compare →

Related Stories

National (Nepal)
Build #2612