काठमाडौँ । मंसिरको पहिलो साता नजिकिँदै गर्दा काठमाडौँको सिंहदरबार र नयाँ दिल्लीको साउथ ब्लकबीच कूटनीतिक चहलपहल ह्वात्तै बढेको छ । कारण हो— प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमण ।
भ्रमणको औपचारिक मिति अझै सार्वजनिक भइसकेको छैन, तर भित्री तयारीले तीव्रता पाइसकेको संकेत मिलिसकेको छ । यही कात्तिक १८ र १९ गते भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ ओर्लिनु र प्रधानमन्त्री शाहलाई समकक्षी नरेन्द्र मोदीको निमन्त्रणापत्र हस्तान्तरण गर्नुले भ्रमणको वातावरण बनिसकेको पुष्टि गर्छ ।
Read full story at source ( barnanmedia.com )