Trending
Prev Story
Next Story

जोर्डनको चर्चमा भएको आक्रमणमा तीन जनालाई मृत्युदण्डको सजाय

Hamro Patro News •
November 15, 2026 • 10:17 PM
3
3 reads 0 reactions

जोर्डनको एक अदालतले चर्चमा गोलीबारी गरेको आरोपमा तीन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अक्टोबर २३ मा काराक प्रान्तको ग्रीक अर्थोडक्स चर्चमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइ...

1 / 2
Swipe Photos

जोर्डनको एक अदालतले चर्चमा गोलीबारी गरेको आरोपमा तीन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

अक्टोबर २३ मा काराक प्रान्तको ग्रीक अर्थोडक्स चर्चमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
अमेरिकी इतिहासकै ठुलो सामूहिक सजाय कटौती गर्ने न्यूसमको निर्णय

अमेरिकी इतिहासकै ठुलो सामूहिक सजाय कटौती गर्ने न्यूसमको निर्णय

तर निर्णयप्रति सबैको समर्थन छैन। अपराधमा ज्यान गुमाएका व्यक्तिका परिवार र सरकारी वकिलहरूले यसको विरोध गरेका छन्।

#मृत्युदण्ड #सजाय
Compare →
Ekantipur
1w ago
इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग

#मृत्युदण्ड #जनालाई
Compare →
Onlinekhabar
8h ago
हमासका वरिष्ठ नेता अबु युनिस इजरायली हवाई आक्रमणमा मारिए

हमासका वरिष्ठ नेता अबु युनिस इजरायली हवाई आक्रमणमा मारिए

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको योजना बनाउन र त्यसमा सहभागी हुन भूमिका खेलेका हमासका एक वरिष्ठ नेता इजरायली हवाई आक्रमणमा मारिएका छन् । हमासको सैन्य संगठन अल कासम ब्रिगेडका अनुसार रफाह ब्रिगेडका नवनियुक्त …

#आक्रमण
Compare →
Arthasansar
2d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

Technology
Build #2612