काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले स्पेनविरुद्ध ३-२ गोलको रोमाञ्चक जित हात पारेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको समूह ‘सी’ को छैटौँ खेलमा भएको प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डले ३ गोलको अग्रता जोगाउँदै जित निकालेको हो ।
खेलको पहिलो हाफको अन्तिम समयमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )