Trending
Prev Story
Next Story

पोर्चगललाई हराएपछि रोनाल्डोलाई होएलण्डको गज्जबको ट्रिब्युट !

Hamro Patro News •
November 15, 2026 • 10:32 PM
2
2 reads 0 reactions

युइएफए नेसन्स लिगमा डेनमार्कले पोर्चुगललाई उसैको मैदानमा ४–१ को भारी गोल अन्तरले स्तब्ध बनाएको छ। क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय सन्यास लिएपछि पहिलोपटक मैदानमा उत्रिएको पोर्चुगल घरेलु मैदा...

पोर्चगललाई हराएपछि रोनाल्डोलाई होएलण्डको गज्जबको ट्रिब्युट !

युइएफए नेसन्स लिगमा डेनमार्कले पोर्चुगललाई उसैको मैदानमा ४–१ को भारी गोल अन्तरले स्तब्ध बनाएको छ। क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय सन्यास लिएपछि पहिलोपटक मैदानमा उत्रिएको पोर्चुगल घरेलु मैदानमा पूर्ण रूपमा निरीह देखियो।

खेलमा दुई गोल गर्दै नायक बनेका डेनिस युवा स्ट्राइकर रासमस होइलण्डले खेलपछि सामाजिक सञ्जालमा रोनाल्डोको प्रसिद्ध 'Siuuu' सेलिब्रेशनको फोटो राख्दै लेखेका छन्, “मलाई लाग्छ यहाँको लागि उपयुक्त क्याप्सन ‘Siuuuuu’ नै हो।”

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
19h ago
रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार

रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ । युइएफए नेसन्स लिग अन्तर्गत शनिबार राती भएको खेलमा पोर्चुगलका खेलाडीहरुले रोनाल्डोको सम्मानमा जर्सी नम्बर ७ लगाएर मैदान …

#मैदान #रोनाल्डो #पोर्चुगल
Compare →
Ekantipur
22h ago
रोनाल्डो विनाको पोर्चुगल पराजित

रोनाल्डो विनाको पोर्चुगल पराजित

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयताको पहिलो खेलमा पोर्चुगल डेनमार्कको हातबाट शनिबार ४–१ ले पराजित भएको छ ।

#रोनाल्डो #पोर्चुगल
Compare →
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#रोनाल्डो #पोर्चुगल
Compare →
Nagarik News
1w ago
रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेल गुमाउने

रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेल गुमाउने

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सोमबार उज्बेकिस्तानको पख्तकोरविरुद्ध हुने एएफसी च्याम्पियन्स लिग एलिटको खेल नखेल्ने भएका छन्।

#रोनाल्डो #पोर्चुगल
Compare →

Related Stories

Technology
Build #2612