काठमाडौं । अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक तथा सञ्चार समस्याका कारण देशभर लगाइएको हवाई उडान प्रतिबन्ध हटाइएको छ। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार देशभरका विमानस्थलबाट हुने उडानमा लगाएको अस्थायी रोक हटाएसँगै उडान सञ्चालन पुनः सुरु भएको हो।
तर प्रतिबन्ध हटाइए पनि उडान सेवा तत्काल सामान्य अवस्थामा फर्किन सकेको छैन। सञ्चार प्रणालीमा आएको खराबीका कारण १३ हजारभन्दा बढी उडान प्रभावित भएका छन्। हजारौँ उडान ढिला भएका छन् भने ठूलो सङ्ख्यामा उडान रद्द गर्नुपरेको छ। केही यात्रु विमानस्थलमै अलपत्र परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )