Trending
Prev Story
Next Story

चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो

Hamro Patro News •
November 13, 2026 • 06:50 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट चिया तथा कफीजन्य विभिन्न उत्पादनको निर्यात उल्लेख्य देख...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट चिया तथा कफीजन्य विभिन्न उत्पादनको निर्यात उल्लेख्य देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा कफी, ग्रीन टी, कालो चिया तथा चिया मसलासहितका उत्पादन गरी कुल १ अर्ब ६६ करोड ५२ लाख ६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस अवधिमा नेपालले विश्वका २२ वटा विभिन्न देशमा काँचो कफी, क्याफिन नहटाइएको कफी, रोस्ट गरिएको कफी, डिक्याफिनेटेड कफी तथा कफीको बोक्रा र छालालगायतका उत्पादन निर्यात गरेको छ । यी कफीजन्य उत्पादनको कुल निर्यात मूल्य ३ करोड ९२ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
पेपर कपमा चिया, कफी पिउनु स्वास्थ्यका लागि हानिकारक

पेपर कपमा चिया, कफी पिउनु स्वास्थ्यका लागि हानिकारक

हामी मध्ये धेरैले कुनै न कुनै बेला प्लास्टिक वा कागजको डिस्पोजेबल गिलासमा पानी, चिया वा कफी पिएकै हुनुपर्छ। विवाह भोज होस् वा घुम्ति चिया पसल, यस्ता ठाउँमा डिस्पोजेबल कपको प्रयोग भएको हुन्छ। यी कपहरू सजिलै उपलब्ध …

#कफी #चिया
Compare →
Nagarik News
3d ago
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

#चिया #निर्यात
Compare →
Ekantipur
6d ago
इलामको कन्याममा हुँदै छ चिया महोत्सव

इलामको कन्याममा हुँदै छ चिया महोत्सव

पर्यटन प्रवर्धनको उद्देश्यले मंसिर ५ र ६ गते इलामको कन्याममा प्रथम सूर्योदय चिया महोत्सव हुने भएको हो । महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

#चिया
Compare →
Bizshala
1w ago
हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

काठमाण्डौ । वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज छरितो र डिजिटल बनाउन भन्सार विभाग र नेपाल...

#निर्यात #बन्दै
Compare →

Related Stories

National (Nepal)
Build #2611