काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएपछि लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले खुसी व्यक्त गरेका छन् ।
बिहीबारको जितसँगै लुम्बिनीले प्रतियोगिता सुरु हुनुअघि राखेको पहिलो लक्ष्य पूरा गरेको गौचनले बताए । उनका अनुसार कप्तान रोहित पौडेलले टोलीलाई शीर्ष चारमा पुर्याउने लक्ष्य राखेका थिए ।
Read full story at source ( ratopati.com )