स्पेनबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय सिरेमिक उद्योगसम्बन्धी अनलाइन पत्रिका 'टायल वार्स' ले हालै नेपाली टायल उद्योगको सफलतामाथि एउटा विशेष विश्लेषणात्मक लेख प्रकाशित गरेको छ।
चीनको विशाल उत्पादन क्षमता र भारतको मोरबी औद्योगिक केन्द्रको आक्रामक मूल्य प्रतिस्पर्धाबीच नेपाली उद्योगले घरेलु बजारमा कसरी आफ्नो बलियो उपस्थिति बनायो भन्ने विषय नै उक्त लेखको मुख्य सार हो।
Read full story at source ( setopati.com )