कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको बस्तीमा जंगली हात्तीको आक्रमणबाट ६० वर्षीया महिलाको मृत्यु भएको छ। हात्तीको बथान बस्तीमा प्रवेश गरी एउटा घरमा समेत क्षति पुर्याएको थियो। सोही क्रम...
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको बस्तीमा जंगली हात्तीको आक्रमणबाट ६० वर्षीया महिलाको मृत्यु भएको छ।
हात्तीको बथान बस्तीमा प्रवेश गरी एउटा घरमा समेत क्षति पुर्याएको थियो। सोही क्रममा घरभित्र सुतिरहेकी महिलालाई हात्तीले कुल्चिएको बताइएको छ।
Read full story at source ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed