Trending
Prev Story
Next Story

पन्जाब विधानसभा चुनाव : आम आदमी पार्टीद्वारा उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक

Hamro Patro News •
November 12, 2026 • 03:09 PM
1
1 reads 0 reactions

पन्जाब । आम आदमी पार्टी (आप) ले बिहीबार सन् २०२७ को पन्जाब विधानसभा चुनावको लागि ३१ उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेको छ । आम आदमी पार्टीका केन्द्रीय सचिव पंकजकुमार गुप्ताले सो कुराको जानक...

1 / 2
Swipe Photos

पन्जाब । आम आदमी पार्टी (आप) ले बिहीबार सन् २०२७ को पन्जाब विधानसभा चुनावको लागि ३१ उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेको छ ।

आम आदमी पार्टीका केन्द्रीय सचिव पंकजकुमार गुप्ताले सो कुराको जानकारी दिएका छन् । पार्टीको राजनीतिक मामिला समितिको बैठकपछि उनले उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेका हुन् । यसअघि, पार्टीले अक्टोबर ३१, २०२६ मा ४० उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गरेको थियो।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

छनोट कार्यविधि, २०८३ अनुसार आवेदन मूल्यांकनपछि सबैभन्दा धेरै अंक ल्याउने उम्मेदवारलाई शुक्रबार संक्षिप्त सूचीमा राखिएको हो।

#उम्मेदवार #सूची
Compare →
Nagarik News
17h ago
‘एक मच्छड आदमीको हिजडा बना देता है’

‘एक मच्छड आदमीको हिजडा बना देता है’

‘एक मच्छड दस आदमीको हिजडा बना देगा’। यो हिन्दी उखान पहिलो दृष्टिमै अस्वाभाविक देखिन्छ तर अन्तर्यमा गम्भीर मनोवैज्ञानिक तथा सामाजिक सन्देश लुकेको छ।

#आदमी
Compare →
Bizshala
3d ago
एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

काठमाण्डौ । एआई चिप निर्माता एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको अनुमानित खुद सम्पत्ति ६...

#सूची
Compare →
Onlinekhabar
4d ago
टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

२३ कात्तिक, काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको …

#सूची
Compare →
Arthasansar
1w ago
टेक्सासमा रिपब्लिकन बर्चस्वको अन्त्य गर्दै अमेरिकी सिनेट चुनावमा जेम्स टालारिको विजयी

टेक्सासमा रिपब्लिकन बर्चस्वको अन्त्य गर्दै अमेरिकी सिनेट चुनावमा जेम्स टालारिको विजयी

अमेरिकी राज्य टेक्सासको सिनेट चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स टालारिको विजयी भएका छन्। सन् १९९४ पछि टेक्सासमा कुनै डेमोक्रेटिक उम्मेदवारले...

#उम्मेदवार #चुनाव
Compare →

Related Stories

World News
Build #2611