काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राखिनुपर्नेमा जोड दिएका छन् ।
टर्किएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, कीर्गिस्तान, भुटान र पाकिस्तानद्ववारा संयुक्त रूपमा आयोजित ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा : ग्लेसियर्स, क्रायोस्फियर एन्ड रिजिलियन्स अन्डर ओभरसुट, सेयर्ड रिस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा उनले हिमालमा देखिएको जोखिम सम्पूर्ण मानवताकै संकट भएको बताए ।
Read full story at source ( baahrakhari.com )