काठमाडौं । पोर्चुगिज फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्रालाई पूर्णविराम लगाएका छन्। ४१ वर्षीय रोनाल्डोले पोर्चुगल राष्ट्रिय टोलीबाट अब नखेल्ने घोषणा गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन्।
नोभेम्बर ५ मा सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले राष्ट्रिय टोलीको सात नम्बर जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका थिए।
Read full story at source ( barnanmedia.com )