‘क्रिस्टियानो रोनाल्डोलाई खेल्दै हेर्न पाउनु नै ठूलो सम्मान थियो’ : डेनमार्कका प्रशिक्षक ब्रायन रिमर
काठमाडौं। पोर्चुगलका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोप्रति डेनमार्कका मुख्य प्रशिक्षक ब्रायन रिमरले उच्च सम्मान व्यक्त गरेका छन्। रोनाल्डोको सम्मानका विषयमा बोल्दै रिमरल...