काठमाडौं । विश्व फुटबलमा लियोनल मेस्सी, नेयमार र क्रिस्टियानो रोनाल्डोबीचको तुलना सधैँ चर्चाको विषय बन्ने गरेको छ। तर ब्राजिलियन फुटबलका महान् खेलाडी रोनाल्डिन्होको नामसँग जोडिएको एउटा भनाइले क्रिस्टियानो रोनाल्डोको सफलताको फरक पक्षलाई उजागर गरेको छ।
उक्त भनाइमा रोनाल्डिन्होले आफूमा कला, मेस्सीमा असाधारण प्रतिभा र नेयमारमा कल्पनाशीलता रहेको चर्चा गर्दै क्रिस्टियानो रोनाल्डोको सबैभन्दा ठूलो विशेषता उनको महान् बन्ने भोक र निरन्तर मेहनतलाई बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )