Trending
Prev Story
Next Story

क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष भिडियो प्रदर्शन, पोर्चुगलमा गुञ्जियो ‘थ्यांक यू, क्रिस्टियानो’!

Hamro Patro News •
November 10, 2026 • 01:31 PM
1
1 reads 0 reactions

काठमाडौं। पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोलाई विशेष सम्मान गरिएको छ। पोर्चुगलको पोर्टोमा आज आयोजित प्रेसिडेन्ट्स समिटका क्रममा रोनाल्डोको सम्मानमा तयार पारिएको विशेष भिडियो प्रदर्शन गर...

क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष भिडियो प्रदर्शन, पोर्चुगलमा गुञ्जियो ‘थ्यांक यू, क्रिस्टियानो’!

काठमाडौं। पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोलाई विशेष सम्मान गरिएको छ। पोर्चुगलको पोर्टोमा आज आयोजित प्रेसिडेन्ट्स समिटका क्रममा रोनाल्डोको सम्मानमा तयार पारिएको विशेष भिडियो प्रदर्शन गरिएको हो।

पोर्चुगिज लिगका अध्यक्ष तथा पोर्चुगल फुटबल महासंघका उपाध्यक्ष रेनाल्डो टेइसेराले सम्बोधन गरेपछि कार्यक्रममा ठूलो पर्दामा रोनाल्डोलाई समर्पित भिडियो देखाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#रोनाल्डो #पोर्चुगल #क्रिस्टियानो
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#रोनाल्डो #पोर्चुगल #क्रिस्टियानो
Compare →
Nagarik News
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

#रोनाल्डो #क्रिस्टियानो
Compare →
Ekantipur
5h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →

Related Stories

Technology
Build #2611