Trending
Prev Story
Next Story

क्रिस्टियानो रोनाल्डो बने २ अर्ब डलर कमाउने विश्वकै पहिलो सक्रिय खेलाडी

Hamro Patro News •
October 29, 2026 • 08:13 AM
1
1 reads 0 reactions

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खेल इतिहासमै नयाँ कीर्तिमान रचेका छन्। खेल जीवनमा सक्रिय रहँदै २ अर्ब अमेरिकी डलर (करिब २ खर्ब ६८ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी कमाइ गर्ने उनी विश्व...

क्रिस्टियानो रोनाल्डो बने २ अर्ब डलर कमाउने विश्वकै पहिलो सक्रिय खेलाडी

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खेल इतिहासमै नयाँ कीर्तिमान रचेका छन्। खेल जीवनमा सक्रिय रहँदै २ अर्ब अमेरिकी डलर (करिब २ खर्ब ६८ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी कमाइ गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्।

अन्तर्राष्ट्रिय म्यागजिन फोर्ब्सका अनुसार मैदानभित्रको तलब र मैदानबाहिरका व्यावसायिक सम्झौताहरू जोडेर रोनाल्डोले यो ऐतिहासिक वित्तीय आँकडा पार गरेका हुन्। साउदी क्लब अल नासरबाट वार्षिक २० करोड डलरभन्दा बढीको सम्झौता, नाइकीसँगको आजीवन अनुबन्ध र आफ्नै 'CR7' ब्रान्डको आम्दानीले उनलाई यो उचाइमा पुर्‍याएको हो। योसँगै रोनाल्डोले गोल्फका टाइगर वुड्स र अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई समेत पछि पार्दै खेल जगतकै सर्वाधिक कमाइ गर्ने खेलाडीको रेकर्ड बनाएका छन्।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#रोनाल्डो #क्रिस्टियानो
Compare →
Nagarik News
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

#रोनाल्डो #क्रिस्टियानो
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#रोनाल्डो #क्रिस्टियानो
Compare →
Arthasansar
6d ago
डलर, पाउण्ड र युरो सहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, पाउण्ड र युरो सहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

#डलर
Compare →
Ekantipur
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

#रोनाल्डो
Compare →

Related Stories

World News
Build #2612