Trending
Prev Story
Next Story

रोबोटको बढ्दो प्रयोगमा सिंगापुर

Hamro Patro News •
November 11, 2026 • 11:40 AM
1
1 reads 0 reactions

सिंगापुर । यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिंगापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ । अनुसन्धान, विकास र व्या...

1 / 2
Swipe Photos

सिंगापुर । यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिंगापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ । अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी रोबोटिक्स कम्पनी रहेको सिंगापुरमा अब रोबोटलाई विभिन्न क्षेत्रमा जनशक्तिको सहयोगीका रूपमा परिचालन गर्ने तयारी भइरहेको छ ।

सिंगापुरको दक्षिणी तटमा रहेको पर्यटकीय टापु सेन्टोसा स्वचालित सवारीसाधन परीक्षणको नयाँ केन्द्र बनेको छ । सन् २०२७ को सुरुदेखि पर्यटक तथा आगन्तुकले राइड–हेलिङ एपमार्फत स्वचालित मिनीबस बुक गरेर टापुभित्रका यातायात केन्द्र, होटल र पर्यटकीय स्थलसम्म यात्रा गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।

#प्रयोग
Compare →
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#प्रयोग
Compare →
Ekantipur
6d ago
एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

#प्रयोग
Compare →
Arthasansar
1w ago
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने, कुन सवारीकाे कति ?

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने, कुन सवारीकाे कति ?

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार राति १२ बजेदेखि अनिवार्य रूपमा सडक दस्तुर तिर्नुपर्ने भएको छ । सुरुङमार्ग हुँदै काठमाडौं...

#प्रयोग
Compare →
Bizshala
2w ago
चीनमा ११० रोबोटले एकैसाथ नाचेर बनाए विश्व कीर्तिमान

चीनमा ११० रोबोटले एकैसाथ नाचेर बनाए विश्व कीर्तिमान

काठमाडौं। चीनको जिनानमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर विश्व कीर्तिमान कायम गरेका छन्।

#रोबोट
Compare →

Related Stories

Technology
Build #2611