Trending
Prev Story
Next Story

सिंगापुरमा बढ्दैछन् रोबोट कर्मचारी!

Hamro Patro News •
November 12, 2026 • 03:11 PM
1
1 reads 0 reactions

सिंगापुर । प्रविधिको तीव्र विकाससँगै सिंगापुरमा दैनिक कामकाजमा रोबोटको प्रयोग विस्तार भइरहेको छ। उद्योग, सेवा क्षेत्र र विभिन्न व्यावसायिक काममा स्वचालित मेसिनको प्रयोग बढ्न थालेको छ। रोबोटले दोहो...

1 / 2
Swipe Photos

सिंगापुर । प्रविधिको तीव्र विकाससँगै सिंगापुरमा दैनिक कामकाजमा रोबोटको प्रयोग विस्तार भइरहेको छ। उद्योग, सेवा क्षेत्र र विभिन्न व्यावसायिक काममा स्वचालित मेसिनको प्रयोग बढ्न थालेको छ।

रोबोटले दोहोरिने काम, सामान ओसारपसार र केही सेवामूलक जिम्मेवारी सम्हाल्न थालेपछि व्यवसाय सञ्चालनको तरिकासमेत बदलिँदै गएको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
दुई सयभन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

दुई सयभन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

#प्रविधिको #तीव्र
Compare →
Onlinekhabar
1w ago
सडक सफा गर्दै खाल्डाखुल्डी पनि पहिचान गर्छन् चालकविहीन रोबोट

सडक सफा गर्दै खाल्डाखुल्डी पनि पहिचान गर्छन् चालकविहीन रोबोट

१५ कात्तिक, नानजिङ । चीनको नानजिङ सहरमा सडक सफाइका लागि चालकविहीन रोबोटको प्रयोग विस्तार हुँदै गएको छ। समाचार संस्था सिन्ह्वाका अनुसार, सडक र सार्वजनिक क्षेत्र सफा गर्ने यी रोबोटले सरसफाइसँगै सडकका खाल्डाखुल्डी र सार्वजनिक संरचनामा भएको …

#रोबोट
Compare →
Bizshala
2w ago
चीनमा ११० रोबोटले एकैसाथ नाचेर बनाए विश्व कीर्तिमान

चीनमा ११० रोबोटले एकैसाथ नाचेर बनाए विश्व कीर्तिमान

काठमाडौं। चीनको जिनानमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर विश्व कीर्तिमान कायम गरेका छन्।

#रोबोट
Compare →

Related Stories

Technology
Build #2611