प्रकाशलाई सामान्यतया ऊर्जा बोकेर यात्रा गर्ने विद्युत् चुम्बकीय तरंगका रूपमा बुझिन्छ। तर वैज्ञानिकहरूले क्वान्टम भौतिक विज्ञानसम्बन्धी नयाँ अनुसन्धानमार्फत प्रकाशले ठोस र तरल पदार्थको जस्तै व्यवहार...
प्रकाशलाई सामान्यतया ऊर्जा बोकेर यात्रा गर्ने विद्युत् चुम्बकीय तरंगका रूपमा बुझिन्छ। तर वैज्ञानिकहरूले क्वान्टम भौतिक विज्ञानसम्बन्धी नयाँ अनुसन्धानमार्फत प्रकाशले ठोस र तरल पदार्थको जस्तै व्यवहार देखाउन सक्ने अवस्था सिर्जना गरेका छन्।
यो अनुसन्धानले प्रकाशका कण अर्थात् फोटोनको सामूहिक व्यवहार अध्ययन गर्ने नयाँ बाटो खोलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed