वैज्ञानिकको नयाँ क्वान्टम खोजले चकित बनायो, प्रकाशले ठोस र तरल पदार्थको जस्तै व्यवहार गर्न सक्ने
प्रकाशलाई सामान्यतया ऊर्जा बोकेर यात्रा गर्ने विद्युत् चुम्बकीय तरंगका रूपमा बुझिन्छ। तर वैज्ञानिकहरूले क्वान्टम भौतिक विज्ञानसम्बन्धी नयाँ अनुसन्धानमार्फत प्रकाशले ठोस र तरल पदार्थको जस्तै व्यवहार...