काठमाडौँ – २०८३ साल कात्तिक २५ गते बुधबार सन् २०२६ नोभेम्बर ११ तारिख। कार्तिक शुक्ल पक्षको द्वितीया तिथि। भाइटीका, महागुरु फाल्गुनन्द जयन्ती र किजा पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । थोरै बोल्नु उचित हुनेछ । साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुन्छ। व्यापारमा थप मिहिनेत गर्नु पर्ने दिन छ ।
Read full story at source ( khabarhub.com )