काठमाण्डु – आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र प्रेमको प्रतीक भाइटीकाको तयारी चलिरहेको छ । बजार तिहारका सामग्रीले भरिभराउ छन् भने किनमेल र चहलपहल पनि उत्तिकै बढेको छ ।
तिहारका कतिपय परम्परा र गतिविधि आफैँमा सुन्दर छन् । फूल, बत्ती र देउसी–भैलोले वातावरणमा उत्साह र उमङ्ग थपिरहेका छन् । तर यही उल्लासबिच पटाकाको आवाजले भने कतिपयलाई ‘डिस्टर्ब’ गरिरहेको छ ।
Read full story at source ( kathmandupati.com )