Trending
Prev Story
Next Story

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

Hamro Patro News •
November 09, 2026 • 10:13 AM
1
1 reads 0 reactions

हेटौँडा। सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो। कक्षा ४ मा अध्ययनरत छोरी अध...

1 / 2
Swipe Photos

हेटौँडा। सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो। कक्षा ४ मा अध्ययनरत छोरी अधिश्री दाहालले आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका सिकाइन्।

विद्यालयमा सिकेर आएको सीप छोरीले आफूलाई समेत सिकाएपछि ढुङ्गाना खुसी भइन्। खेर गएका कागजलाई पुनःप्रशोधन गरेर नयाँ कागज बनाउन सकिने कुरा छोरीबाटै थाहा पाउनु उनका लागि नौलो अनुभव थियो । “मेरी छोरीले विद्यालयमा खेर गएका कागजबाट नयाँ कागज बनाउन सिकेकी छन्। उनले मलाईसमेत कागज कसरी बनाउने भनेर सिकाइन्”, ढुङ्गानाले भनिन्।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1w ago
दुर्गम गाउँका विद्यार्थीले पहिलोपटक सिके रोबोटिक्स र प्रविधिको सीप

दुर्गम गाउँका विद्यार्थीले पहिलोपटक सिके रोबोटिक्स र प्रविधिको सीप

उनले कर्णालीले अब आविष्कारको नेतृत्व गर्नुपर्नेमा जोड दिए। ‘कर्णालीले अब आविष्कारको नेतृत्व गर्छ। असम्भव भनिएका कुरासमेत सम्भव गरेर देखाउँछ।

#सीप #विद्यार्थी
Compare →

Related Stories

Technology
Build #2611