Trending
Prev Story
Next Story

गौसंरक्षणमा गाईको पूजा (तस्बिरहरू)

Hamro Patro News •
November 09, 2026 • 08:06 AM
1
1 reads 0 reactions

तनहुँ– सर्वसाधारणको आउजाउ बाक्लो छ । आउनेहरु सुरुमा गाईको पुजा गर्छन् । पुरोहितको मन्त्रोचरणसँगै जल, पुष्प, दिप अर्पण गरेर गाईको शीर, पाऊ र पुच्छर ढोग्छन् । गाईलाई फलफूल खुवाउँछन् । कोही नुन, चोक्...

1 / 2
Swipe Photos

तनहुँ – सर्वसाधारणको आउजाउ बाक्लो छ । आउनेहरु सुरुमा गाईको पुजा गर्छन् । पुरोहितको मन्त्रोचरणसँगै जल, पुष्प, दिप अर्पण गरेर गाईको शीर, पाऊ र पुच्छर ढोग्छन् ।

गाईलाई फलफूल खुवाउँछन् । कोही नुन, चोक्कर र पराल ल्याएर खुवाउँछन् । यो दृश्य सोमबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मरेतरामा रहेको गौसंरक्षण केन्द्रको हो । तिहारअन्तर्गत सोमबार बिहान यहाँ गाई पूजा गरिएको छ ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक …

#गाई #पूजा
Compare →
Nagarik News
4d ago
छ सयभन्दा बढी गाईको सामूहिक पूजा

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

#गाई #पूजा
Compare →
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गाई #पूजा
Compare →
Ekantipur
4d ago
तिहारको चौथो दिन गाईपूजा गरिँदै

तिहारको चौथो दिन गाईपूजा गरिँदै

हिन्दू परम्पराअनुसार गाईलाई मीठा परिकार खान दिँदै पूजा गरिन्छ र यसबाट पुण्य प्राप्त हुने विश्वास छ।

#गाई #पूजा
Compare →

Related Stories

World News
Build #2612