Trending
Prev Story
Next Story

कर्णालीविरुद्ध सर्म्राको अर्धशतक

Hamro Patro News •
November 09, 2026 • 07:30 AM
1
1 reads 0 reactions

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सर्म्राले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जित...

कर्णालीविरुद्ध सर्म्राको अर्धशतक

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सर्म्राले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पोखराका निम्ति उनले कर्णालीविरुद्ध २३ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरेका छन् ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
11h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Onlinekhabar
11h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Nagarik News
1d ago
एनपीएलः पोखराले दुई ओभरमै गुमायो दुई विकेट

एनपीएलः पोखराले दुई ओभरमै गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले कमजोर ब्याटिङ सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Arthasansar
1d ago
एनपीएलमा आज दुई खेल : विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्दै

एनपीएलमा आज दुई खेल : विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →

Related Stories

Technology
Build #2611