काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । सोमबार टीयू मैदानमा भइरहेको खेलमा उनले २३ बलमा ६ चौका र २ छक्का मदतम...
काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
सोमबार टीयू मैदानमा भइरहेको खेलमा उनले २३ बलमा ६ चौका र २ छक्का मदतमा ५० रन पूरा गरेका हुन् । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा दोस्रो खेल खेल्दै अर्धशतक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed