Trending
Prev Story
Next Story

एनपीएलको तेस्रो संस्करणमा अर्धशतक बनाउने पोखराको पहिलो खेलाडी बने सामरा

Hamro Patro News •
November 09, 2026 • 07:33 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ब्याट्सम्यान युवराजसिंह सामराले अर्धशतक बनाएका छन् । क्यानडाका २० वर्षीय बायाँहाते ब्याट्सम्यान सामराले २३...

एनपीएलको तेस्रो संस्करणमा अर्धशतक बनाउने पोखराको पहिलो खेलाडी बने सामरा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ब्याट्सम्यान युवराजसिंह सामराले अर्धशतक बनाएका छन् ।

क्यानडाका २० वर्षीय बायाँहाते ब्याट्सम्यान सामराले २३ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
11h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Onlinekhabar
11h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Nagarik News
1d ago
एनपीएलः पोखराले दुई ओभरमै गुमायो दुई विकेट

एनपीएलः पोखराले दुई ओभरमै गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले कमजोर ब्याटिङ सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611