काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युतको अधिकतम माग १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे विद्युत् खपतले उक्त विन्दु छोएको हो। यस वर्ष...
काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युतको अधिकतम माग १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे विद्युत् खपतले उक्त विन्दु छोएको हो।
यस वर्ष स्वदेशमै उत्पादित विद्युत्बाट आन्तरिक माग पूरा गरी अतिरिक्त ५८७ मेगावाट विद्युत् निर्यातसमेत गरिएको प्राधिकरणले जनाएको छ।
Read full story at source ( corporatenepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed