लक्ष्मीपूजामा विद्युत्को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात
यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत्...