Trending
Prev Story
Next Story

फूल उत्पादन गर्ने किसानका दुःख

Hamro Patro News •
November 08, 2026 • 04:21 PM
1
1 reads 0 reactions

भक्तपुर । तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्‍याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला...

1 / 2
Swipe Photos

भक्तपुर । तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्‍याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ।

भक्तपुरको ताथलीकी कल्पना बनमालाले पुर्ख्याैली पेसाका रूपमा मखमली फूलखेती गर्दै आएकी छन्। उनले यस वर्ष एक रोपनी जग्गामा मखमली फूलखेती गरेकी छन्। तिहारमा फूलखेती गर्ने, टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने काम निकै झन्झटिलो हुने उनी बताउँछन्।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ।

#फूल #उत्पादन #माला
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#फूल #उत्पादन
Compare →
Ekantipur
4d ago
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ ।

#फूल #किसान #उत्पादन
Compare →
Bizshala
6d ago
७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

काठमाण्डौ । तिहारका लागि फूलमाला, परिकार र सजावटका सामग्री किन्ने बेला सरकारले रैथाने उत्पादनलाई सिधै उपभोक्तासम्म...

#उत्पादन
Compare →

Related Stories

Business & Economy
Build #2611