२२ कात्तिक, सिरहा । लक्ष्मीपूजाका अवसरमा सिरहाबासीले आ–आफ्ना घरका मुख्यद्वार र आँगनमा रङ्गीचङ्गी तथा आकर्षक रङ्गोली बनाएर घर सजाएका छन् ।
रङ्गीचङ्गी रङ्गोलीले घरको सौन्दर्य बढाउनुका साथै तिहारको उल्लास, उमङ्ग र सांस्कृतिक रौनकलाई थप आकर्षक बनाएको …
२२ कात्तिक, सिरहा । लक्ष्मीपूजाका अवसरमा सिरहाबासीले आ–आफ्ना घरका मुख्यद्वार र आँगनमा रङ्गीचङ्गी तथा आकर्षक रङ्गोली बनाएर घर सजाएका छन् ।
रङ्गीचङ्गी रङ्गोलीले घरको सौन्दर्य बढाउनुका साथै तिहारको उल्लास, उमङ्ग र सांस्कृतिक रौनकलाई थप आकर्षक बनाएको छ ।
लक्ष्मीको स्वागत र सुख, शान्ति तथा समृद्धिको कामनासहित बनाइएका रङ्गोलीले चाडपर्वको वातावरणलाई अझ रमाइलो बनाएको छ ।
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed