काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस तथा अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिनुपर्ने बताएकी छिन्।
कुकुर तिहारको अवसरमा उनले नेपाली मौलिक संस्कृति, परम्परा र सभ्यताको सुन्दर पक्षलाई विश्वसामु चिनाउने अवसरका रूपमा यस पर्वको विशेष महत्त्व रहेको बताइन् ।
Read full story at source ( kalakarmi.com )