Trending
Prev Story
Next Story

बुढीगण्डकी बाढीको तेस्रो दिन २६ विदेशीसहित १८६ जनाको हेलिकोप्टरबाट उद्धार

Ekantipur •
October 13, 2026 • 08:46 PM
1
1 reads 0 reactions

३ दिनमा धार्चे र चुमनुब्री क्षेत्रबाट ६०३ जनाको उद्धार गरिएको छ ।

बुढीगण्डकी बाढीको तेस्रो दिन २६ विदेशीसहित १८६ जनाको हेलिकोप्टरबाट उद्धार

३ दिनमा धार्चे र चुमनुब्री क्षेत्रबाट ६०३ जनाको उद्धार गरिएको छ ।

गोरखा — बुढीगण्डकी बाढीपछिको तेस्रो दिन मंगलबार १ सय ५८ नेपाली र २६ विदेशी पर्यटकसहित १ सय ८६ जनाको उद्धार गरिएको छ । बाढीपछि पैदलमार्ग कटान हुँदा धार्चे र चुमनुब्री क्षेत्रमा फसेका नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

बाढीपछिको तीन दिनको अवधिमा ६०३ जनाको उद्धार भएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । तीन दिनमा ५ सय ३४ नेपाली र ४९ जना विदेशी पर्यटकको उद्धार भएको छ । उद्धार कार्य बुधबार पनि जारी रहने उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल भीरमा खसेको ईभीमा सवार २० जना मध्ये ६ जनाको उद्धार गरिएको छ भने १४ वटा शव फेला परेको छ ।...

#उद्धार
Compare →
Nagarik News
1d ago
अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

विलियम नाम गरेका ती किशोर गत शुक्रबार एक साथीसँग क्याम्पिङका लागि मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगल क्षेत्रमा गएका बेला सम्पर्कविहीन भएका थिए।

#उद्धार
Compare →
Onlinekhabar
16h ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →

Related Stories

National (Nepal)
Build #2612