कर्णाली याक्सले एनपीएलका लागि ग्रीनसिटी हस्पिटललाई अफिसियल मेडिकल पार्टनर बनाएको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार आर्मीले १७ स्वर्ण, ६ रजत र ५ कांस्य पदक जितेको छ ।
पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेकी हुन् ।
एनपीएलको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँग होटल रोयल टुलिप काठमाडौं स्टे पार्टनरका रूपमा आबद्ध भएको छ ।
ट्रफी जितेको निसर्गले १३६३ अंक बटुलेको थियो । दोस्रो भएको एपिएफले ६१३ र तेस्रो भएको जेम्सले ६०६ अंक बटुलेका थिए ।
एभीएम टेबलटेनिस क्लबकी साइरा शाक्यले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा मंगलबार दोहोरो स्वर्ण जितेकी छन् ।
मस्कटस्थित अल अमिरात स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रनको योगफल तयार पार्यो ।
नेपालका लागि करण केसीले आक्रमक फिनिसिङ क्यामियो खेल्दा रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय भएको छ ।
ओमानमाथि विजय हात पारेमा नेपालले क्यानडालाई ३ अंकले पछाडि पार्नेछ ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको भने चार दशकयताकै खराब प्रदर्शन कायम
सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गर्ने जनाइएको छ ।
कभेन्ट्री माथिल्लो डिभिजनको १२७ वर्षको इतिहासमा सुरुआती चार खेल गुमाएर त्यसपछि लगातार दुई जित निकाल्ने पहिलो टिम बनेको छ ।
साझेदारीअनुरुप प्रतियोगिताभर काठमान्डु गोर्खाजको आधिकारिक म्याच ट्राउजरमा ओरायन चोको–पाईको लोगो हुनेछ ।
प्रमुख प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक र एसोसिएट पार्टनर याङ्गोको ब्रान्डिङसहित टिमको नयाँ जर्सी तयार पारिएको बोल्ट्सले जनाएको छ ।
आर्मीकी खेलाडी डुवानाले महिला ५० र २०० मिटर ब्रेस्ट स्ट्रोक, १०० र २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।
विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाए ।
एसियाडको खेल भावना, एकता र सहभागिताका मूल्य मान्यताको प्रवर्द्धन र प्रचारप्रसार गरेको भन्दै उनीहरूलाई कदरपत्र प्रदान गरेको हो ।
ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौता पत्रमा कुशल भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीबीच हस्ताक्षर भएको छ ।
ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट ग्राउन्डमा नेपाल र घरेलु टोली ओमानबीचको खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुँदैछ ।
दुवै टिम अपराजित छन् र पाँच खेलबाट समान १६ अंकमा छन् ।
एनफिल्डमा भएको खेलको दोस्रो हाफमा इर्लिङ हालान्ड, जेरेमी डोकु र रायन सेर्कीले गोल गरे ।
जुम्लामा पहिलोपटक तातोपानी-४ स्थित हाँकुको खेलमैदानमा भएको प्रतियोगितातामा पुलिसले रोमाञ्चक जित निकालेको हो ।
क्यानडासामू २ सय ३६ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा रोहित पौडेलले शतक प्रहार गरे । मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले टस जित्दै फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।
आफ्ना सबै इच्छा, रहरलाई छेउमा राखेर कडा अभ्यासमा जुट्छ । तर नतिजा आउँछ शून्य, रित्तो हात । त्यो बेला खेलाडी के सोच्छ, के महसुस गर्छ ? यी प्रश्नको एरिका गुरुङले उत्तर दिन खोजेकी छन्
मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले टस जित्दै फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २३५ रन बनाएको हो ।
चोटका कारण राफिन्हा टोलीबाहिर रहेको अवस्थामा पाएको अवसरलाई गोर्डन र जेससले पूर्णत: उपयोग गरेका हुन् ।
फ्रोसिनोविरुद्ध ३–० को जितसँगै ६ खेलबाट १० अंक जोड्दै नेपोली सिरी 'ए' को अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ।
पार्मालाई ३–० ले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सिजनको सुरुआती तीन खेलमा जित निकाल्न नसकेको पीएसजीले पछिल्ला सफलतासँगै लिगको पाँचौँ स्थानमा उक्लिएको हो ।