Trending
Prev Story
Next Story

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

Hamro Patro News •
November 07, 2026 • 06:42 PM
1
1 reads 0 reactions

काभ्रेपलान्चोक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलान्चोकमा पनि विगतका मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भए...

1 / 2
Swipe Photos

काभ्रेपलान्चोक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलान्चोकमा पनि विगतका मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र निर्धारण तथा सिफारिस समितिले बैठकमार्फत पुनरावलोकन प्रक्रिया र कार्य तालिका तय गरेको छ ।

समितिले मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०८३ अनुसार गत भदौ १५ गतेसम्म सङ्कलित तथा अद्यावधिक गरी असोज ३० गते प्रकाशित मतदाता नामावलीलाई मतदानस्थल पुनरावलोकनको आधिकारिक आधार बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा क्रियाशील राजनीतिक दललाई आगामी मङ्सिर १ गतेभित्र हाल कायम मतदानस्थलको सूचीसहित पत्राचार गरी पुनरावलोकन तथा आवश्यक सिफारिसका सम्बन्धमा राय–सुझाव माग्ने निर्णय गरिएको जानकारी दिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
बाँकेमा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइयो

बाँकेमा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइयो

मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ।

#मतदाता #नामावली
Compare →
Onlinekhabar
3w ago
अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

१२ कात्तिक, काठमाडौं । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ । यसबारे निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच बिहीबार समझदारी भएको …

#मतदाता #नामावली
Compare →
Bizshala
3w ago
अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख ९१ हजार पुगे

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख ९१ हजार पुगे

काठमाण्डौ । निर्वाचन आयोगले अद्यावधिकसहितको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। नयाँ नाम दर्ता, विवरण सच्याउने,...

#मतदाता #नामावली
Compare →

Related Stories

Technology
Build #2611