Trending
1/2 Technology

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

काभ्रेपलान्चोक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलान्चोकमा पनि विगतका मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भए...

ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा Politics & Governance
Onlinekhabar • 1w ago

ठूलो आशा र विश्वासको मतलाई सरकारले सही ढंगले प्रयोग गरिरहेको छैन : विश्वप्रकाश शर्मा

१८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो आशा र विश्वासका साथ मतदाताले दिएको मतलाई सरकारले सही ढंगले प्रयोग नगरेको आरोप लगाएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सरकारले …

1/2 Technology

अमेरिकी मध्यावधि निर्वाचनअन्तर्गत मतदान सुरु

अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभ(प्रतिनिधिसभा) को मध्यावधि निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । न्युयोर्क, जर्जिया र साउथ क्यारोलाइनासहित विभिन्न राज्यमा आज बिहानैदेखि मतदाताले मतदान गर्न थालेका ...

अमेरिकी मध्यावधि निर्वाचनअन्तर्गत मतदान सुरु Politics & Governance
Onlinekhabar • 1w ago

अमेरिकी मध्यावधि निर्वाचनअन्तर्गत मतदान सुरु

अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभ(प्रतिनिधिसभा) को मध्यावधि निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । न्युयोर्क, जर्जिया र साउथ क्यारोलाइनासहित विभिन्न राज्यमा आज बिहानैदेखि मतदाताले मतदान गर्न थालेका छन् । निर्वाचनको दिनअघि नै लाखौँ मतदाताले अग्रिम मतदान गरिसकेका …

1/2 Politics & Governance

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

काठमाडौं - भारतको निर्वाचन नामावलीबाट करिब १३ करोड मतदाताको नाम हटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) को आह्वानमा भए...

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन Politics & Governance
Nagarik News • 1w ago

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए ।

दिल्लीमा ज्ञानेशविरुद्ध विपक्षी एकजुट : १० लाख मानिस उतार्ने तयारी, १३ करोड मतदाता हटाइएको दाबी World News
Nagarik News • 2w ago

दिल्लीमा ज्ञानेशविरुद्ध विपक्षी एकजुट : १० लाख मानिस उतार्ने तयारी, १३ करोड मतदाता हटाइएको दाबी

यही विषयमा विरोध जनाउँदै विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ले आइतबार दिल्लीको रामलीला मैदानमा ठुलो र्‍याली आयोजना गर्ने तयारी गरेको छ।

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने Technology
Onlinekhabar • 3w ago

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

१२ कात्तिक, काठमाडौं । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ । यसबारे निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच बिहीबार समझदारी भएको …

1/2 Politics & Governance
Nagarik News • 2w ago

व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली अद्यावधिक हुने

मतदाता नामावली अद्यावधिक एवं विवरण प्रमाणीकरण गर्ने कार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान Politics & Governance
Onlinekhabar • 3w ago

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेपाली कांग्रेसलाई समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मतदाताले रोजेका थिए । तर, गत फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसको पक्षमा खसेको समानुपातिक मत १७ लाख ५९ हजार १७२ मा सीमित …

कर्नाटकमा मतदाता सूची पुनरीक्षणपछि ७२ लाख मतदाता घटे, एक जना ‘पाकिस्तानी नागरिक’ पनि भेटिए World News

कर्नाटकमा मतदाता सूची पुनरीक्षणपछि ७२ लाख मतदाता घटे, एक जना ‘पाकिस्तानी नागरिक’ पनि भेटिए

काठमाडौँ । भारतको कर्नाटक राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया सम्पन्न भएपछि कुल मतदाताको सङ्ख्यामा करिब ७२ लाखले कमी आएको छ । विवादका बिच सम्पन्न भएको यस पुनरीक्षणपछि राज्य...

तीन वर्षको युद्धपछि इजरायलमा चुनाव : मतदानले तोड्यो दशकौं पुरानो रेकर्ड World News
Nagarik News • 2w ago

तीन वर्षको युद्धपछि इजरायलमा चुनाव : मतदानले तोड्यो दशकौं पुरानो रेकर्ड

देशभर मतदान जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीले मतदानको समय बढाउन केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको छ।

नेतन्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता World News
Nagarik News • 2w ago

नेतन्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ।

मतदाता नामावलीबाट दुई लाखभन्दा बढीको नाम हट्यो, किन ? Technology

मतदाता नामावलीबाट दुई लाखभन्दा बढीको नाम हट्यो, किन ?

काठमाडौं । निर्वाचन आयोगले मृत्यु भएका, दोहोरो नाम परेका, नाम रद्द भएका तथा नागरिकता त्यागेका गरी दुई लाख तीन हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ। आयोगका अनुसार हटाइएकामध्ये ४५ हजार ३२२ ...

२ लाख ३ हजार मतदाता नामावलीबाट हटाइए, यी ४ जिल्लाका धेरै National (Nepal)
Onlinekhabar • 3w ago

२ लाख ३ हजार मतदाता नामावलीबाट हटाइए, यी ४ जिल्लाका धेरै

१० कात्तिक, काठमाडौं । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका समेत गरी दुई लाख तीन हजार ५८६ जना मतदाता नामावलीबाट हटाइएका छन् । मृत्यु भएकाहरू ४५ हजार ३२२ जना रहेका छन् । एक लाख …

हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौं : गगन थापा World News
Onlinekhabar • 3w ago

हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौं : गगन थापा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुन: सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौंदेखि कांग्रेससँग जोडिएका …

Build #2612