Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क पढाइने

Hamro Patro News •
November 07, 2026 • 02:57 PM
1
1 reads 0 reactions

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । ...

1 / 2
Swipe Photos

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ ।

प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमश: पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6d ago
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

२१ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो …

#छात्रवृत्ति #बाढी #गुमाए
Compare →
Nagarik News
6d ago
भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति

भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति

गत १० भदौको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले अब उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन्।

#छात्रवृत्ति #बाढी #भोटेकोशी
Compare →
Bizshala
1w ago
भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

काठमाण्डौ । भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले जलविद्युत् आयोजना, सडक र पुलमा क्षति पुर्‍यायो।...

#बाढी #भोटेकोशी
Compare →
Ekantipur
1w ago
भोटेकोशी बाढीमा बेपत्ता रामेछापका ३७ जनाको विवरण सिफारिस

भोटेकोशी बाढीमा बेपत्ता रामेछापका ३७ जनाको विवरण सिफारिस

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त नामावली एकीकृत गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →

Related Stories

Technology
Build #2611