Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै खुल्यो पहिचान, एकै परिवारका आमा र तीन छोरीको मृत्यु

Hamro Patro News •
November 12, 2026 • 09:50 AM
1
1 reads 0 reactions

काठमाडाैं । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा पाँच महिला र छ जना पुरुषको मृत...

1 / 2
Swipe Photos

काठमाडाैं । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाकै पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा पाँच महिला र छ जना पुरुषको मृत्यु भएको हाे । दुर्घटनामा सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रवि शंकर कुमार मण्डलको मृत्यु भएको छ । अन्य १० जना मृतक सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा हुन् ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

#दुर्घटना #ज्यान #गुमाउने
Compare →
Nagarik News
1d ago
अपडेट: छठ मनाउन घर फर्किंदै थिए भीमफेदी दुर्घटनामा ज्यान गुमाउने, मृतक ११ जनाकै पहिचान खुल्यो

अपडेट: छठ मनाउन घर फर्किंदै थिए भीमफेदी दुर्घटनामा ज्यान गुमाउने, मृतक ११ जनाकै पहिचान खुल्यो

पर्व मनाउन घर फर्किएको एउटै परिवारको खुसीको यात्रासँगै तीन नाबालक छोरीको जीवन पनि दुर्घटनाले एकैपटक खोसेको छ।

#दुर्घटना #ज्यान #भीमफेदी
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम …

#दुर्घटना #मकवानपुर #भीमफेदी
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
9h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611