कांग्रेसका स्थानीय सभापतिको सिफारिसमा दुवाकोटमा ५०, सिनामंगलमा २५ र नोबेल अस्पतालमा २० प्रतिशत सहुलियत, अति विपन्न र असहायलाई शतप्रतिशतसम्म छुट दिने घोषणा
सिन्धुली । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माको पहलमा सिन्धुली, सिरहा र महोत्तरी जिल्लाका नागरिकले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।
Read full story at source ( kendrabindu.com )