Trending
Prev Story
Next Story

तिहारमा विद्युत् अभाव नहुने, मागभन्दा ८०० मेगावाट बढी उत्पादन हुने प्राधिकरणको अनुमान

Hamro Patro News •
November 07, 2026 • 12:48 PM
1
1 reads 0 reactions

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै देशभर नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको जनाएको छ। उज्यालोको पर्व तिहारमा विद्युत्...

1 / 2
Swipe Photos

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै देशभर नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको जनाएको छ।

उज्यालोको पर्व तिहारमा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त बनाउनुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार #पर्व
Compare →
Onlinekhabar
3d ago
उज्यालोको पर्वमा आगलागी जोखिम

उज्यालोको पर्वमा आगलागी जोखिम

दसैं र तिहार नेपाली समाजका सबैभन्दा उल्लासपूर्ण, सांस्कृतिक र धार्मिक महत्त्व बोकेका चाडपर्व हुन् । विशेषगरी तिहारलाई दीपावली अर्थात् उज्यालोको पर्वका रूपमा लिइन्छ । घर, पसल, कार्यालय र सार्वजनिक स्थानमा दीप प्रज्ज्वलन गर्ने, दियो बाल्ने, …

#तिहार #पर्व
Compare →
Bizshala
14h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व #तयारी
Compare →
Ekantipur
1d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#पर्व #तयारी
Compare →
Arthasansar
12h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →

Related Stories

Technology
Build #2611