Trending
Prev Story
Next Story

गगन थापाको उपस्थितिमा काठमाडौँमा सुकुन्दा र्‍याली (तस्बिरहरू)

Hamro Patro News •
November 07, 2026 • 12:40 PM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्‍याली आयोजना गरिएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा आज साँझ...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्‍याली आयोजना गरिएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा आज साँझ काठमाडौँको लगन टोलबाट र्‍याली सुरु भएको हो ।

र्‍याली लगनबाट ब्रह्म टोल, बन्दे, ह्युमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुने कार्यक्रम रहेको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#गगन-थापा #गगन #थापा
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#गगन-थापा #गगन #थापा
Compare →
Bizshala
9h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Ekantipur
14h ago
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#काठमाडौं #तस्बिर
Compare →

Related Stories

World News
Build #2611