Trending
Prev Story
Next Story

इजरायलको नयाँ प्रधानमन्त्रीबारे भोलि निर्णय

Hamro Patro News •
November 07, 2026 • 12:53 PM
1
1 reads 0 reactions

इजरायलमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय राष्ट्रपति इसाक हर्जोगले आइतबार गर्नेछन्। सरकार बनाउन संसदका कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। गादी आइजेनकोटलाई ६ दलका ६७ सांसदले समर्थन ...

1 / 2
Swipe Photos

इजरायलमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय राष्ट्रपति इसाक हर्जोगले आइतबार गर्नेछन्।

सरकार बनाउन संसदका कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। गादी आइजेनकोटलाई ६ दलका ६७ सांसदले समर्थन गरे पनि ती दलहरूबीच सरकार गठनबारे सहमति छैन।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

२० कात्तिक, तेल अभिभ (रासस/एएनआई) । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन …

#सांसद #इजरायल
Compare →
Nagarik News
5d ago
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

#इजरायल
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#इजरायल
Compare →

Related Stories

Politics & Governance
Build #2611